- सिकाइलाई बालमैत्री तथा प्रभावकारी बनाउने ।
- शिक्षक, विद्यार्थी तथा अभिभावक बिचको सम्बन्धलाई सुदृढ गर्ने ।
- स्थानीय श्रम, स्रोतको अधिकतम प्रयोग गर्ने ।
- सिकाइ वातावरणलाई स्वच्छ, स्वस्थ र प्रविधिमैत्री बनाउने ।
- विद्यालयको पहुँचभन्दा टाढा रहेका बालबालिकालाई विद्यालय आउन प्रेरित गर्ने ।
- शिक्षालाई अधिकतम प्रविधिसँग जोड्ने ।
