rambuddha86@gmail.com 9868717273
Shree Rambuddha Secondary School श्री रामबुद्ध माध्यमिक विद्यालयShree Rambuddha Secondary School Punarbas 1, Puraina स्थापना 2020 B.SPunarbas 1, Puraina Est. 2020 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/प्रधानाध्यापकको सन्देशPrincipal's Message

प्रधानाध्यापकको सन्देशPrincipal's Message

श्री कृष्ण बहादुर कुँवर - प्रधानाध्यापकKrishna Bahadur Kunwar - Principal

Krishna Bahadur Kunwar
  • पदRoleप्रधानाध्यापकPrincipal
  • फोनPhone9868717273
प्रधानाध्यापकको सन्देशMessage from the Principal

श्री कृष्ण बहादुर कुँवरKrishna Bahadur Kunwar

”

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं. १ पुरैनामा अवस्थित श्री राम बुद्ध माध्यमिक विद्यालयको प्रधानाध्यापकको हैसियतले हार्दिक स्वागत गर्न चाहन्छु । हामी हाम्रो विद्यालयमा प्रत्येक विद्यार्थी उनीहरूको क्षमताको पूर्ण प्रस्फुटन भएको हेर्न चाहन्छौं र त्यसअनुसारको वातावरण प्रदान गर्दछौं । विद्यार्थीहरू पूर्ण सम्मानित, पूर्ण विश्वस्त र पूर्ण उत्प्रेरित रहने अवस्था प्रदान गर्दै उनीहरू आफ्नो उपलब्धि र शैक्षिक योग्यतामा गौरवान्वित रहने अवस्थाको सिर्जना नै हाम्रो मूल लक्ष्य रहेको छ । हामी चाहन्छौं हाम्रा सम्पूर्ण सिकारुहरू वास्तविक जीवनका अवसरहरू प्राप्तिका लागि उच्च शिक्षा चुम्न चाहने, नैतिकवान, बौद्धिकताका हिमायती तथा रोजगारमूलक दक्षता भएका उच्च अभिलाषावान शिष्य बनून् ।

As the Headmaster of Shri Ram Buddha Secondary School, located in Purena, Ward No. 1 of Punarwas Municipality in the southern region of Kanchanpur district, I would like to extend a warm welcome. We want to see every student in our school fully manifest their potential, and we provide an environment tailored to that goal. Creating an atmosphere where students remain fully respected, completely confident, and deeply motivated—so that they can take pride in their achievements and educational qualifications—is our core objective. We desire all our learners to become ambitious disciples who aspire to attain higher education for real-life opportunities, possess high moral values, advocate for intellect, and acquire employment-oriented skills.

श्री कृष्ण बहादुर कुँवरKrishna Bahadur Kunwar
प्रधानाध्यापकPrincipal